Posts

Showing posts from September, 2020

जिन्दगी

 सधेे भरि एकेेनाश त  के हाेला र साथि  एकेे दिन नि हुन्छ हेर दिन रात अादि अादि   सुख दुःख हासाे राेदन यसतेे हाे जिन्दगी जहिले मन अानन्द रहाेस हाेस परिस्थिती

कोरोना प्रकरण

सधै घरमा थुनिएर पाकिदैन माम लकडाउनमा मात्र बस्दैमा बाचिदैन ज्यान। हप्ता दिनको लकडाउन , ६ महिना सम्म लम्बियो, भोकमरी र आत्महत्या, खै कसले रोक्यो। पहिले त सायद सबै अमर थिए होला अहिलेको मृत्युको दोष सबै कोरोनामा थोपियो। उपचार , राहत भन्दै देशको , खै कति अर्ब सकियो जनताको हातमा शुन्य छ , खै कस्को ढुकुति भरियो देशको अर्थतन्त्र  सबै दामादोल हुदा पनि महामारीको नाममा राजनिती , यो देशमा देखियो।।                                                                                   : संगिता बैदार :